सूर्य दीप नारी बचत तथा ऋण सहकारी संस्था लि.

गैंडाकोट ९, थुम्सी, नवलपरासी पूर्व

🪔 हार्दिक मंगलमय शुभकामना! 🪔 विजयादशमी, शुभ दीपावली तथा छठपर्व–२०८३ को पावन अवसरमा सम्पूर्ण शेयर सदस्यज्यूहरू, कर्मचारी, शुभेच्छुक तथा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ। यी पर्वहरूले सबैको जीवनमा आपसी सद्भाव, एकता, प्रेम, भाइचारा र समृद्धि ल्याओस् भन्ने हार्दिक कामना गर्दछौँ। अध्यक्ष एवम् सूर्यदीप नारी बचत तथा ऋण सहकारी संस्था लिमिटेड परिवार, गैँडाकोट–९, नवलपुर

सम्पर्क

सदस्यता, बचत, ऋण वा संस्थासम्बन्धी जानकारीका लागि हामीलाई सन्देश पठाउनुहोस्।
भेट्ने ठाउँ

गैंडाकोट–९, थुम्सी

स्थानीय समुदायसँग नजिक रहेर सेवा दिने हाम्रो कार्यालय।
गैंडाकोट–९, थुम्सी
नवलपरासी पूर्व, नेपाल
9849787642
sdns2064@gmail.com
सेवा समय: बिहान ९ बजे देखि ५ बजे सम्म
Scroll to Top