🪔 हार्दिक मंगलमय शुभकामना! 🪔
विजयादशमी, शुभ दीपावली तथा छठपर्व–२०८३ को पावन अवसरमा सम्पूर्ण शेयर सदस्यज्यूहरू, कर्मचारी, शुभेच्छुक तथा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ।
यी पर्वहरूले सबैको जीवनमा आपसी सद्भाव, एकता, प्रेम, भाइचारा र समृद्धि ल्याओस् भन्ने हार्दिक कामना गर्दछौँ।
अध्यक्ष एवम्
सूर्यदीप नारी बचत तथा ऋण सहकारी संस्था लिमिटेड परिवार,
गैँडाकोट–९, नवलपुर
शेयर सदस्य
1+
शेयर पूँजी
रु. 1/-
संकलित बचत
रु. 1/-
स्थापना वर्ष
1
हाम्रो परिचय
महिला सशक्तीकरण, समृद्धिको आधार
सूर्यदीप महिलाहरूले महिलाहरूका लागि अघि बढाएको संस्था हो। हाम्रो काम वित्तीय सेवाभन्दा बाहिर — निर्णयमा साथ, सपनामा भरोसा र समुदायमा सम्बन्ध बनाउनु हो।
बचत सेवा
नियमित बचतको बानीसँगै सुरक्षित र अनुशासित आर्थिक आधार निर्माण।
सभ्य र समृद्ध समाजका लागि उत्कृष्ट महिला सहकारी संस्था।
ध्येय (Mission)
सर्वसुलभ गुणस्तरीय वित्तिय तथा गैर वित्तिय सेवा प्रदान गरि सदस्यहरुको जीवनस्तरमा सुधार, वातावरण संरक्षण गर्दै सहकारी मूल्य मान्यता र सिद्धान्त अनुसरण गर्दै महिलाहरुको आर्थिक, सामाजिक शैक्षिक जीवनस्तर माथि उठाउन निरन्तर लागि पर्ने।
हाम्रो दृष्टिकोण
पैसासँगै निर्णय गर्ने शक्ति
हामी सदस्यलाई केवल खाताको संख्याका रूपमा होइन, आफ्नै परिवार र समुदायको भविष्य लेख्ने व्यक्तिका रूपमा हेर्छौं।