🪔 हार्दिक मंगलमय शुभकामना! 🪔
विजयादशमी, शुभ दीपावली तथा छठपर्व–२०८३ को पावन अवसरमा सम्पूर्ण शेयर सदस्यज्यूहरू, कर्मचारी, शुभेच्छुक तथा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ।
यी पर्वहरूले सबैको जीवनमा आपसी सद्भाव, एकता, प्रेम, भाइचारा र समृद्धि ल्याओस् भन्ने हार्दिक कामना गर्दछौँ।
अध्यक्ष एवम्
सूर्यदीप नारी बचत तथा ऋण सहकारी संस्था लिमिटेड परिवार,
गैँडाकोट–९, नवलपुर
महिला समूह
एक्लैभन्दा संगै बलियो
समूह भनेको नियमित भेट मात्र होइन — साझा सिकाइ, भरोसा र उत्तरदायित्वको अभ्यास हो।
साझा बचत
समूहमा नियमितता र अनुशासनको अभ्यासले व्यक्तिगत वित्तीय बानीलाई बलियो बनाउँछ।
साझा सिकाइ
आफ्नो अनुभव बाँड्ने र अरूको अनुभवबाट सिक्ने सुरक्षित ठाउँ।
साझा सहयोग
समुदायका महिलाहरूले एकअर्कालाई अघि बढ्न हौसला दिने सम्बन्ध।
समूहसँग जोडिन
तपाईंको समूहको कथा पनि महत्वपूर्ण छ
हाल संस्थासँग आबद्ध महिला समूहहरूको विस्तृत सूची र गतिविधि विवरण यहाँ समावेश गरिनेछ।