सूर्य दीप नारी बचत तथा ऋण सहकारी संस्था लि.

गैंडाकोट ९, थुम्सी, नवलपरासी पूर्व

🪔 हार्दिक मंगलमय शुभकामना! 🪔 विजयादशमी, शुभ दीपावली तथा छठपर्व–२०८३ को पावन अवसरमा सम्पूर्ण शेयर सदस्यज्यूहरू, कर्मचारी, शुभेच्छुक तथा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ। यी पर्वहरूले सबैको जीवनमा आपसी सद्भाव, एकता, प्रेम, भाइचारा र समृद्धि ल्याओस् भन्ने हार्दिक कामना गर्दछौँ। अध्यक्ष एवम् सूर्यदीप नारी बचत तथा ऋण सहकारी संस्था लिमिटेड परिवार, गैँडाकोट–९, नवलपुर

आवश्यकताअनुसारको साथ

बचत, ऋण र समूहगत सिकाइ — सदस्यको आर्थिक यात्राका फरक-फरक चरणमा उपयोगी सेवा।

बचत सेवा

नियमित बचतलाई सुरक्षित र अर्थपूर्ण बानीमा बदल्ने सेवा।

ऋण सेवा

आवश्यकता र क्षमतासँग मिल्ने ऋणसम्बन्धी मार्गदर्शन।

समूह र सशक्तीकरण

महिला समूह, सिकाइ र नेतृत्वका लागि समुदायमा आधारित पहल।

थप जानकारीका लागि आजै हामीसँग
सहकारीका मूल्यहरु:

क) आधारभूत मूल्यहरुः
– आत्म-सहयोग
– स्व-उत्तरदायित्व
– प्रजातन्त्र
– समानता
– न्याय
– ऐक्यबद्धता

ख) नैतिक मूल्यहरुः
– इमान्दारिता
– खुल्लापन
– सामाजिक उत्तरदायित्व
– अरुको हेरचाह

सबै मिलेर काम गरौ

विचारलाई (+) जोडौँ

मतभेदलाइई (-) घटाऔं ।

एकतालाई (X) गुणन गरौं ।

जिम्मेवारीलाई (÷) भाग गरौं ।

अवसरलाई (=) बराबर गरौं

Scroll to Top